Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

कोभिडविरुद्धको खोपले बाँझोपना ल्याउँदैन

कोभिडविरुद्धको खोपले बाँझोपना ल्याउँदैन

images

इच्छाकामना न्युज

४, फाल्गुण २०७७
कोभिडविरुद्धको खोपले बाँझोपना ल्याउँदैन
images


काठमाडौँ फागुन ४, । कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहिन रहेको विज्ञ चिकित्सकहरुले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन् । परिवार कल्याण महाशाखाका डा.पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपन ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन् । यसको सट्टा गर्भवतीले कोभिड १९ विरुद्धको खोप लगाउँन पाउँदैनन् । कुनै पनि महिलाले पहिलो डोज खोप लिएको दोस्रो डोज लिनुअघि नै गर्भवती बनेमा दोस्रो डोजबाट बञ्चित हुने हुनाले नलगाउन सुझाएको हो । 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - ११:१३:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology