Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

काठमाण्डौमा आज हिजोभन्दा चिसो, तराईमा आज पनि हुस्सु

काठमाण्डौमा आज हिजोभन्दा चिसो, तराईमा आज पनि हुस्सु

images
काठमाण्डौमा आज हिजोभन्दा चिसो, तराईमा आज पनि हुस्सु
images

काठमाण्डौ । काठमाण्डौमा आज हिजोको तुलनामा केही चिसो भएको छ ।

हिजोको न्यूनतम तापक्रम ५ दशमलव १ डिग्री सेल्सियस रहेकोमा आज घटेर ४ दशमलव ८ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको शनिवार काठमाण्डौको तापक्रम २ डिग्री सेल्सियससम्म झरेको थियो । तराईका विभिन्न ठाउँमा आज पनि बिहानैदेखि हुस्सु लागेको छ ।

दिउँसो घाम लाग्दै गएपछि हुस्सु हट्दै जाने र देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ४, २०८१ बिहिवार - ०९:०५:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology