Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीको ॐ विराज डेण्टलको १७ औं स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार र दाँत लगाईदिने

आँबुखैरेनीको ॐ विराज डेण्टलको १७ औं स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार र दाँत लगाईदिने

अन्य बिरामीलाई १५ प्रतिशत छुटको व्यवस्था

आँबुखैरेनीको ॐ विराज डेण्टलको १७ औं स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार र दाँत लगाईदिने
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी बजारमा संचालित ॐ विराज डेण्डलले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क दन्त उपचारका साथै दाँत समेत लगाईदिने भएको छ । डेण्टले स्थापना दिवसको अवसरमा ६० देखि ८० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क दन्त उपचार सेवा दिन लागिएको हो ।

images
images

यस्तै विगत देखि गरिब, असाहय, अपाङ्ग, दृष्टिविहिन, बहिरा लगायतलाई निःशुल्क उचार सेवा दिदै आईरहेको डेण्टलले स्थापना दिवसको अवसरमा अन्य बिरामीहरुलाई समेत १५ प्रतिशत छुट दिने संचालक राजन ढकालले जानकारी दिए । यो योजना डेण्डलको स्थापना दिवस पुस ४ गतेदेखि १५ दिनको लागि लागू हुने उनले बताए । 

images
प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - १०:२०:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology