Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आविस्कार केन्द्र भित्र महाविर पुन र इन्जिनियर बिच कुस्ती (हेर्नुस् भिडियो)

आविस्कार केन्द्र भित्र महाविर पुन र इन्जिनियर बिच कुस्ती (हेर्नुस् भिडियो)

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७७
आविस्कार केन्द्र भित्र महाविर पुन र इन्जिनियर बिच कुस्ती (हेर्नुस् भिडियो)
images

काठमाडौं, ३ फागुन । राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन र केन्द्रमा कार्यरत इन्जिनियर संजयबहादुर सिंहबीच कुस्ती परेको छ । आविष्कार केन्द्रमा भएको कुस्तीमा पौढ पुनले युवा इन्जिनियर सिंहलाई नराम्ररी पछारेका छन् । कुस्तीको भिडियो सार्वजनिक गर्दै महावीर पुनले आफूहरुबीचको कुस्ती अमेरिकाको भन्दा कम नभएको बताएका छन् ।

उनले आफू २५ वर्षे युवाहरुसँग बारम्बार कुस्ती खेल्ने गरेको बताउँछन् । अरु युवाहरु हारे पनि सञ्जय भने उनीसँग बारम्बार निहुँ खोज्न आइरहने उनको भनाई छ । राष्ट्रिय आविष्कार केन्द्रमा विभिन्न प्राविधिक सामग्रीको अनुसन्धान र अन्वेषणमा लागेका महावीर पुन र उनको टीम बेलाबेला यस्ता रमाइला क्रियाकलाप गरिहन्छन् ।

हेर्नुहोस् महावीर र सञ्जयबहादुरको कुस्तीः–

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - २२:२८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology