Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

तमू ल्होसारमा सार्वजनिक विदा माग गर्दै परिषद्ले बुझायो गृहमन्त्रीलाई ज्ञापन पत्र

तमू ल्होसारमा सार्वजनिक विदा माग गर्दै परिषद्ले बुझायो गृहमन्त्रीलाई ज्ञापन पत्र

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७७
तमू ल्होसारमा सार्वजनिक विदा माग गर्दै परिषद्ले बुझायो गृहमन्त्रीलाई ज्ञापन पत्र
images

काठमाडौं, ३ फागुन । तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदले तमू ल्होसार (पुस १५) लाई सार्वजनिक विदा घोषणा गर्न माग गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै परिषदले पुस १५ लाई सार्वजनिक विदा घोषणा गर्न माग गरेको हो ।

Resham gurung.jpg

परिषदका अध्यक्ष रेशम गुरुङ नेतृत्वको प्रतिनिधि मण्डलले भेट गरी ज्ञापनपत्र बुझाएका हुन् । दुई वर्षदेखि सरकारले तमू ल्होसारको सार्वजनिक विदा कटौती गरेको छ । अन्य आदिवासी जनजातिको पर्व विदा दिए पनि तमूमाथि भने विभेद हुँदै आएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - २०:५४:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology