Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राहुलको ‘तिमि रिसाउँदा’ गीतमा डिमन र अर्नबी (भिडीयो)

राहुलको ‘तिमि रिसाउँदा’ गीतमा डिमन र अर्नबी (भिडीयो)

इच्छाकामना न्युज

२, फाल्गुण २०७७
राहुलको ‘तिमि रिसाउँदा’ गीतमा डिमन र अर्नबी (भिडीयो)
images

काठमाडौँ र गायक राहुल रक्सको आवाजमा रहेको आधुनिक गीत ‘तिमि रिसाउँदा’ सार्वजनिक भएको छ ।
प्रेम दिवशको अवसर पारेर सार्वजनिक गरिएको गीतको शब्द तथा संगीत सुरज अधिकारी (सुर रक्स) को रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका छन् ।
जनकदीप पराजुलीकोे निर्देशन गरेको भिडियोमा डिमन क्षेत्रि र अर्नबी ढुंगानाले अभिनय गरेका छन् ।  सागर प्रधानको छायाँकन, बिष्णु खड्काले सम्पादन र धुर्बराज पराजुली ‘प्रज्वलित’ ले कलर संयोजन गरेका छन् । भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

images
images

भिडियो हेर्नुहोस्ः

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - १९:०९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology