चितवन, मंसिर १४- वैदिक मल्टिप्रोडक्टले भरतपुर–९ हाकिमचोकमा तरकारी तथा फलफुल बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । स्थानीय अर्गानिक उत्पादनलाई प्राथमिकता दिएर सञ्चालनमा ल्याइएको तरकारी तथा फलफुल विक्री केन्द्रमा थोरै नाफा राखेर तरकारी र फलफुल विक्री गर्ने गरिएको सञ्चालक ले बताए ।