चितवन : उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस आज शनिबार साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा परेर चालकसहित २७ जना विद्यार्थी र एक शिक्षिका गरी २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । अहिले चितवन मेडिकल कलेजमा २२ र पुरानो मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको महतोले बताए । उनका अनुसार ३० जना विद्यार्थीसहित ३२ जना बसमा सवार थिए । पिकनिक गएर फर्किंदै गर्दा ‘ब्रेक फेल’ भएर बस दुघर्टनामा परेको थियो । [8:53 PM, 11/23/2024] Bhupendra thap: पुरोनो मेडिकल कलेजमा ल्याईएको घाईतेहरुः- १. जि. चितवन कालिका न.पा ३ बस्ने बर्ष ३२ की साबित्री पोख्रेल छाति र कम्मरमा चोट मध्यम (शिक्षिका) । २. साबित्री पोख्रेलको छोरा बर्ष ८ को आरम्भ पोख्रेल शरिरमा भित्री चोट गम्भिर । ३. ऐ.ऐ. बस्ने बर्ष ११ को सार्थक गिरी टाउको र बाँया हातमा चोट मध्यम । ४. ऐ.ऐ. बस्ने बर्ष ११ की एन्सिका सुनार टाउकोमा चोट मध्यम । ५. ऐ.ऐ. बस्ने बर्ष ११ की प्रियंका खनाल बाँया खुट्टामा चोट सामान्य । ६. ऐ.ऐ. बस्ने बर्ष ११ की रितिका राना मगर दाहिने हातमा चोट सामान्य । नयाँ मेडिकल कलेजमा ल्याईएको घाईतेहरुः- १. जि. चितवन कालिका न.पा. ३ बस्ने बर्ष १० की एण्जल चौधरी बाँया खुट्टा र कम्मरमा चोट मध्यम । २. ऐ.ऐ. बस्ने बर्ष १५ की आयुष्मा कडौला बाँया खुट्टामा चोट मध्यम । ३. ऐ.ऐ. बस्ने बर्ष ११ को आसुकोष न्यौपाने निधारमा चोट मध्यम । ४. ऐ.ऐ. बस्ने बर्ष १४ की निज… [8:53 PM, 11/23/2024] Bhupendra thap: पुरोनो मेडिकल कलेजमा ल्याईएको घाईतेहरुः- १. जि. चितवन कालिका न.पा ३ बस्ने बर्ष ३२ की साबित्री पोख्रेल छाति र कम्मरमा चोट मध्यम (शिक्षिका) । २. साबित्री पोख्रेलको छोरा बर्ष ८ को आरम्भ पोख्रेल शरिरमा भित्री चोट गम्भिर । ३. ऐ.ऐ. बस्ने बर्ष ११ को सार्थक गिरी टाउको र बाँया हातमा चोट मध्यम । ४. ऐ.ऐ. बस्ने बर्ष ११ की एन्सिका सुनार टाउकोमा चोट मध्यम । ५. ऐ.ऐ. बस्ने बर्ष ११ की प्रियंका खनाल बाँया खुट्टामा चोट सामान्य । ६. ऐ.ऐ. बस्ने बर्ष ११ की रितिका राना मगर दाहिने हातमा चोट सामान्य । नयाँ मेडिकल कलेजमा ल्याईएको घाईतेहरुः- १. जि. चितवन कालिका न.पा. ३ बस्ने बर्ष १० की एण्जल चौधरी बाँया खुट्टा र कम्मरमा चोट मध्यम । २. ऐ.ऐ. बस्ने बर्ष १५ की आयुष्मा कडौला बाँया खुट्टामा चोट मध्यम । ३. ऐ.ऐ. बस्ने बर्ष ११ को आसुकोष न्यौपाने निधारमा चोट मध्यम । ४. ऐ.ऐ. बस्ने बर्ष १४ की निजा महतो बाँया खुट्टामा चोट मध्यम । ५. ऐ.ऐ. बस्ने बर्ष १२ को रेहान महतो बाँया खुट्टामा चोट मध्यम । ६. ऐ.ऐ. बस्ने बर्ष ११/१२ की अंशु गोले टाउकोमा भित्री चोट गम्भिर । ७. बसको चालक ऐ.ऐ. ४ बस्ने बर्ष ३८ को जितेन्द्र महतो हात खुट्टा छातिमा चोट मध्यम । ८. ऐ.ऐ. ५ बस्ने बर्ष ११ की आस्था अर्याल टाउकोमा चोट मध्यम । ९. ऐ.ऐ. २ बस्ने बर्ष १६ को समिर गुरुङ अनुहारमा चोट मध्यम । १०. ऐ.ऐ. बस्ने बर्ष १५ को सौगात तामाङ दाहिने खुट्टामा चोट मध्यम । ११. बसको सह चालक ऐ.ऐ. बस्ने बर्ष ३९ को गोबिन्द पौडेल ढाडमा चोट मध्यम । १२. ऐ.ऐ. बस्ने बर्ष १३ की प्राथना श्रेष्ठ अनुहारमा चोट मध्यम । १३. ऐ.ऐ. बस्ने बर्ष ११ की रमा आचार्य अनुहारमा चोट मध्यम । १४. जि. चितवन ईच्छाकामना गा.पा. ७ सुन्दरबस्ती बस्ने बर्ष ११ की रक्षा थापा मगर टाउकोमा चोट मध्यम । १५. जि. चितवन कालिका न.पा. ७ बस्ने बर्ष १२ की दिपा कुमाल अनुहारमा चोट मध्यम । १६. ऐ.ऐ. ३ बस्ने बर्ष १२ को राजिब बस्नेत नाकमा चोट मध्यम । १७. ऐ.ऐ. ४ बस्ने बर्ष १४ की पुर्नीमा लामा निधारमा चोट सामान्य । १८. ऐ.ऐ. ५ बस्ने बर्ष ११ की मौसमी गुरुङ अनुहारमा चोट मध्यम । १९. ऐ.ऐ. बस्ने बर्ष ११ को सिञ्जल अधिकारी बाँया हात र खुट्टामा चोट मध्यम । २०. ऐ.ऐ. बस्ने बर्ष ११ की माँया महतो टाउकोमा चोट मध्यम । २१. ऐ.ऐ. बस्ने बर्ष ११ को सचिन खतिवडा दाहिने खुट्टमा चोट मध्यम । २२. ऐ.ऐ. बस्ने बर्ष १४ को शुभम न्यौपाने अनुहारमा चोट मध्यम ।