Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

भारतमा फ्यान कोर्डले एनपिएल प्रत्यक्ष प्रशारण गर्ने

भारतमा फ्यान कोर्डले एनपिएल प्रत्यक्ष प्रशारण गर्ने

images

इच्छाकामना न्युज

८, मंसिर २०८१
भारतमा फ्यान कोर्डले एनपिएल प्रत्यक्ष प्रशारण गर्ने
images

काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) फ्यान कोर्डमा पनि प्रत्यक्ष प्रशारण हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार भारतमा मात्रै ओटिटी प्ल्यार्टफममा प्रत्यक्ष प्रशारण गर्न लागिएको हो। क्यानले यसअघि नै लोकप्रिय भारतीय च्यानल स्टार स्पोर्ट्सबाट टेलिभिजनमा प्रत्यक्ष प्रशारण देखाउने घोषणा गरिसकेको छ।

यसका लागि क्यान आफैंले पैसा तिरेको पनि जनाइएको छ। प्रतियोगिता मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।

images
प्रकाशित मिति :मंसिर ८, २०८१ शनिवार - १६:४४:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology