Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडीका अभिभावकले न्याय नपाएको गुनासो

पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडीका अभिभावकले न्याय नपाएको गुनासो

images

इच्छाकामना न्युज

५, मंसिर २०८१
पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडीका अभिभावकले न्याय नपाएको गुनासो
images

काठमाण्डौ – मकवानपुरको सिस्नेरीमा पहिरोबाट ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडीका अभिभावकले सन्तान गुमाएको झण्डै २ महिना हुँदा पनि आफूहरूले न्याय नपाएको गुनासो गरेका छन् । उनीहरुले बाढी पहिरो आउने पूर्वसूचना हुँदा पनि एन्फा ३ दिनसम्म चुप लागेर बसेको र लापर्बाही गरेको आरोप लगाएका छन् । मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ मा रहेको एन्फा एकेडेमीका ६ जना खेलाडीको गएको असोज १२ गते पहिरोमा परि ज्यान गएको थियो । उनीहरुका अभिभावकले एन्फाको कमजोर व्यवस्थापनका कारण आफ्ना सन्तानले ज्यान गुमाउनुपरेको, आफूहरुले क्षतिपूर्ति मागेको नभएर न्याय चाहेको बताएका छन् ।

images
प्रकाशित मिति :मंसिर ५, २०८१ बुधवार - ०८:३९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology