Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

फिस्लिङमा गाडीको ठक्करबाट भुम्लिचोकको सीता चेपाङको मृत्यु

फिस्लिङमा गाडीको ठक्करबाट भुम्लिचोकको सीता चेपाङको मृत्यु

images

इच्छाकामना न्युज

३, मंसिर २०८१
फिस्लिङमा गाडीको ठक्करबाट भुम्लिचोकको सीता चेपाङको मृत्यु
images

 चितवन – चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ । मृत्यु हुनेमा गोरखाको गण्डकी गाउँपालिका वडान ६, भुम्लिचोक आग्रिडाँडोको ४५ वर्षिय सीता चेपाङ रहेकी छन् । दुर्घटना पश्चात स्थानीयवासीले पृथ्विराजमार्ग आधा घण्टा अवरोध गरेका थिए । मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति पश्चात राजमार्ग खुलेको छ । 

images
प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - १५:३२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology