Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एएफसी १७ वर्षमुनिको एशियन कप छनोटमा नेपाल कतारसँग ५ गोलले पराजित

एएफसी १७ वर्षमुनिको एशियन कप छनोटमा नेपाल कतारसँग ५ गोलले पराजित

images

इच्छाकामना न्युज

१०, कार्तिक २०८१
एएफसी १७ वर्षमुनिको एशियन कप छनोटमा नेपाल कतारसँग ५ गोलले पराजित
images

कात्तिक १०, काठमाण्डौ – एएफसी १७ वर्षमुनिको एशियन कप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहामा भएको गएराति भएको खेलमा नेपाल घरेलु टोलीसँग ५–० गोलले पराजित भएको हो । कतारसँगको खेलमा नेपालले गोलको लागि मौका नै बनाउन सकेन ।

समूह ‘एफ’मा रहेको नेपाल पहिलो खेलमा जापानसँग नेपाल ९–२ ले पराजित भएको थियो । लगातार दोस्रो खेलमा पनि पराजित भएपछि नेपाल अर्को वर्ष साउदी अरबमा हुने एएफसी १७ वर्षमुनिको एसियन कपमा छनोट हुन असफल भएको छ । नेपालले आफ्नो अन्तिम खेलमा भोलि आइतवार बेलुका मङ्गोलियासँग खेल्नेछ । 

images
प्रकाशित मिति :कार्तिक १०, २०८१ शनिवार - ०८:४६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology