Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फलामको गेटले किच्दा झापामा दुई वर्षीय बालकको मृत्यु

फलामको गेटले किच्दा झापामा दुई वर्षीय बालकको मृत्यु

इच्छाकामना न्युज

२, कार्तिक २०८१
फलामको गेटले किच्दा झापामा दुई वर्षीय बालकको मृत्यु
images

काठमाडौं । झापाको अर्जुजनधारा नगरपालिका–२ मा फलामको गेटले किच्दा एक बालकको मृत्यु भएको छ । मामाघरमा गएका वेला बिहीबार अपराह्न गेट पल्टिँदा घाइते भएका दुई वर्षीय शिवयम मस्कराको मृत्यु भएको हो ।

images
images

टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल विर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा बिहीबार साँझ सवा ६ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २, २०८१ शुक्रवार - ०८:२५:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology