Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिङ-नारायणगढ सडकखण्डको नौकिलोमा सडक २ फट सडक भासियो, भासिएकै ठाउँमा बलेरो जिप फस्यो

मुग्लिङ-नारायणगढ सडकखण्डको नौकिलोमा सडक २ फट सडक भासियो, भासिएकै ठाउँमा बलेरो जिप फस्यो

इच्छाकामना न्युज

१२, आश्विन २०८१
मुग्लिङ-नारायणगढ सडकखण्डको नौकिलोमा सडक २ फट सडक भासियो, भासिएकै ठाउँमा बलेरो जिप फस्यो
images

मुग्लिङ । अविरल वर्षासँगै जमिन कमजोर बन्दा मुग्लिङ-नारायणगढ सडकखण्ड भासिएको छ । उक्त सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ६ को नौकिलोमा करिब २ फिड सडक भासिएको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । 

images
images

सडक भासिएकै स्थानमा बलेरो जिप पनि फसेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी प्रमुख निरला भण्डारीले दिएको जानकारी अनुसार जुगेडी देखी मुग्लिन तर्फ आउदै गरेको प्र.३ ०१ ०२४ च ३०५६ नं को बलेरो जिप जमिन भासिएको ठाउँमा फसेको छ । 

साथै उक्त स्थानमा जमिन भासिने क्रम जारी रहेको उनले बताए ।

images
प्रकाशित मिति :आश्विन १२, २०८१ शनिवार - ०७:२०:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology