Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाको तामिनमा रहेको विद्यालयमा विराज डेण्टलको निःशुल्क दन्त शिविर

इच्छाकामनाको तामिनमा रहेको विद्यालयमा विराज डेण्टलको निःशुल्क दन्त शिविर

इच्छाकामना न्युज

३१, भाद्र २०८१
इच्छाकामनाको तामिनमा रहेको विद्यालयमा विराज डेण्टलको निःशुल्क दन्त शिविर
images

तामिन । चितवनको इच्छाकामना गाउँपालिकाको वडा नंं ५ मा अवस्थित राष्टिय आधारभुत विद्यालय तामिनमा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ । लायन्स क्लव अफ आँबुखैरेनी सिटिको आयोजनामा आँबुखैरेनीमा विगत १६ वर्षदेखि संचालित ओम विराज डेण्टलको प्राविधिक सहयोगमा विद्यालयमा आज सोमबार दन्त शिविर संचालन गरिएको हो ।

images
images

458672515_1256792761985444_8350968331106967158_n.jpg

शिविरमा डा. सोनिया श्रेष्ठ नेतृत्वको मेडिकल टिमले ५३ जनाको निःशुल्क दन्त परीक्षण गरिएको शिविरको स्थानीय व्यवस्थापन गरेका रामप्रसाद बोहोराले जानकारी दिए । 

कार्यक्रममा लायन्स क्लव अफ आँबुखैरेनी सिटिका सबिता भट्टराई, इच्छाकामना ५ का वडासदस्य फुलमाया वि.क., तामिन टोल विकाश समितिका अध्यक्ष जीवन मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर राना मगर लगायतको सहभागीता रहेको थियो ।

459087893_507045598614477_6878743921464504736_n.jpg

 

images
प्रकाशित मिति :भाद्र ३१, २०८१ सोमवार - १९:०१:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology