Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

अब सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टा मात्र, उल्लंघन गरे हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध

अब सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टा मात्र, उल्लंघन गरे हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध

images

इच्छाकामना न्युज

२३, भाद्र २०८१
अब सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टा मात्र, उल्लंघन गरे हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध
images

काठमाडौ । सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट घटाएर हरेक आधा घण्टामा झारिएको छ । आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका छन् ।

सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन,उनले भनेका छन् । उनका अनसार, अब खाजा खाने समय दिउँसो १ः३० बजेदेखि २ बजेसम्म कायम गरिएको छ ।

ओलीले नयाँ नियम उल्लंघन गरेको भेटिए हेलो सरकारमार्फत उजुरी दिन आग्रह गरेका छन् । कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेलो सरकारमा कम्प्लेन गर्न अनुरोध छ, प्रधामन्त्री ओलीले भनेका छन् ।

 

images
प्रकाशित मिति :भाद्र २३, २०८१ आइतवार - २३:३०:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology