Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माघ ३० गते ल्होसार पर्वमा सरकारले दियो सार्वजनिक विदा

माघ ३० गते ल्होसार पर्वमा सरकारले दियो सार्वजनिक विदा

इच्छाकामना न्युज

२७, माघ २०७७
माघ ३० गते ल्होसार पर्वमा सरकारले दियो सार्वजनिक विदा
images

काठमाडौं, २७ माघ । सरकारले माघ ३० गते शुक्रबार सार्वजनिक विदा दिने भएको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय अनुसार माघ ३० गते सरकारले सार्वजनिक विदा दिने भएको हो। 
तामाङ, ह्योल्मो लगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा देशभर सार्वजानिक विदा दिने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको युवा तथा खेलकुदमन्त्री दावा तामाङले जानकारी दिनुभयो ।
यो वर्ष तामाङ समुदायले २०५७ सोनाम ल्होसार अर्थात नयाँ वर्ष मनाउँदैछन्।  यो वर्ष मुसा वर्गलाई विदाई गरी गाई वर्गको स्वागत गरिँदैछ।

images
images

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - २०:२०:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology