Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

फिस्लिङ नजिकै सुख्खा पहिरो खस्दा मुग्लिन-काठमाण्डौ सडक अवरुद्ध

फिस्लिङ नजिकै सुख्खा पहिरो खस्दा मुग्लिन-काठमाण्डौ सडक अवरुद्ध

images

इच्छाकामना न्युज

२२, भाद्र २०८१
फिस्लिङ नजिकै सुख्खा पहिरो खस्दा मुग्लिन-काठमाण्डौ सडक अवरुद्ध
images

कुरिनटार । सुक्खा पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ  । जिल्ला प्रहरी कार्यालय  चितवनका अनुसार   इच्छाकामना ३ फिस्लिङ नजिकै विहान ७ : २५ बजे पहिरो खसेर राजमार्ग दुई तर्फी अवरुद्ध बनेको हो ।   अहिले पहिरो पञ्छाउनका लागि सडक विभागसंज समन्वय भईरहको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :भाद्र २२, २०८१ शनिवार - ०८:०३:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology