Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सिमलताल बस दुर्घटना र जहाज दुर्घटनाका मृतक र वेपत्ताको सम्झनामा कुरिनटारमा दीप प्रज्वलन

सिमलताल बस दुर्घटना र जहाज दुर्घटनाका मृतक र वेपत्ताको सम्झनामा कुरिनटारमा दीप प्रज्वलन

images

इच्छाकामना न्युज

१३, श्रावण २०८१
सिमलताल बस दुर्घटना र जहाज दुर्घटनाका मृतक र वेपत्ताको सम्झनामा कुरिनटारमा दीप प्रज्वलन
images

कुरिनटार । सौर्य सौर्य एयरलायन्सको जहाज र सीमलताल बस दुर्घटनाका मृतक र वेपत्ता भएकाहरुप्रति भवपूर्ण श्रद्धञ्जली अर्पण तथा आत्माको चिरशान्तीको कामना गर्दै चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको इच्छाकामना मन्दिरमा दीप प्रज्वलन गरिएको छ।  

विश्व हिन्दु महासंघ इच्छाकमनाको आयोजनामा आइतबार इच्छाकामना मन्दिरमा दीप प्रज्वलन गरिएको हो ।

विश्व हिन्दु महासंघले दुबै दुर्घटनाका मृतक र वेपत्ता भएकाहरुको सम्झनामा जिल्लाका सबै स्थानीय तहमा दीप्रज्वलन गरिएको यादव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सोही अनुसार सौर्य सौर्य एयरलायन्सको जहाज र सीमलताल बस दुर्घटनाका मृतक र वेपत्ता भएकाहरुको सम्झनामा  भवपूर्ण श्रद्धाञ्जली अर्पण तथा आत्माको चिरशान्तीको कामना गर्दै इच्छाकामनाले पनि दीप प्रज्वलन गरिएको  अधिकारीले बताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण १३, २०८१ आइतवार - २२:००:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology