Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

सिमलतालमा खसेको पहिरो पन्छाई मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु

सिमलतालमा खसेको पहिरो पन्छाई मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु

images

इच्छाकामना न्युज

२८, आषाढ २०८१
सिमलतालमा खसेको पहिरो पन्छाई मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु
images

मुग्लिन। पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सुचारू भएको छ । आज बिहान करिब सवा ९ बजेतिर उक्त सडक खण्डको भरतपुर २९ स्थित सिमलतालमा लेदो सहितको पहिरो जादा अवरुद्ध बनेको थियो । अवरुद्ध सडकको पहिरो पन्छाई करिब सवा १० बजेतिरबाट राजमार्ग संचालनमा आएको साइट सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ २८, २०८१ बिहिवार - १०:३७:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology