Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गोर्खाली लोकगायक पृथ्वी गुरुङ आईपुगे ‘गुदरी तानेर ...’(भिडियो)

गोर्खाली लोकगायक पृथ्वी गुरुङ आईपुगे ‘गुदरी तानेर ...’(भिडियो)

इच्छाकामना न्युज

९, आषाढ २०८१
गोर्खाली लोकगायक पृथ्वी गुरुङ आईपुगे ‘गुदरी तानेर ...’(भिडियो)
images

काठमाण्डौ । चुड्का र सालैजो गायनमा लोकप्रिय गोर्खाली लोकगायक पृथ्वी गुरुङको स्वरमा नयाँ चुड्का गीत ‘गुदरी तानेर ...’ सार्वजनकि भएको छ । विशेष गरेर तनहुँको भानु नगरपालिका १२ को अर्चले गाउँको चर्चा गर्दै बनाएको चुड्का गीत शनिबार साँझ सार्वजनिक भएको हो । 

सार्थक डिजिटलको अफिसियल युट्युब च्यानल सार्थक डिजिटलबाट सार्वजनिक गरिएको गीतमा मुख्य पुरुष स्वर लोकगायक पृथ्वी गुरुङले दिएका छन् भने महिला स्वरमा लोकगायीका ममता गुरुङले स्वर दिएकी छिन् ।

images
images

गीतमा शब्द संगीत गायक पृथ्वी गुरुङ आफ्नैको रहेको छ भने म्युजिक एरेन्ज दुर्गा गुरुङले गरेका छन् । गीतमा पबिन गुरुङ, तेजेन दुरा, रुपी सिंजाली र प्रेमा थापा मगरले कोरस स्वर दिएका छन् भने गीतको म्युजिक भिडियोमा पबिन गुरुङ, मोहन गुरुङ, रबिन गुरुङ, आयुस्मा गुरुङ र कुसुम गुरुङले अभिनय गरेका छन् । 

यस्ती गीतको भिडियोमा निर्देशन र कोरियोग्राफी पर्सन गुरुङले गरेका छन् । 

images
प्रकाशित मिति :आषाढ ९, २०८१ शनिवार - २०:४१:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology