Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हिमपातका कारण त्रिभुवन राजपथको सिमभञ्ज्याङमा राजमार्ग अवरुद्ध (हेर्नुस् तस्विरहरु)

हिमपातका कारण त्रिभुवन राजपथको सिमभञ्ज्याङमा राजमार्ग अवरुद्ध (हेर्नुस् तस्विरहरु)

इच्छाकामना न्युज

२५, माघ २०७७
हिमपातका कारण त्रिभुवन राजपथको सिमभञ्ज्याङमा राजमार्ग अवरुद्ध (हेर्नुस् तस्विरहरु)
images

पालुङ, २५ माघ । त्रिभुवन राजपथको सिमभन्ज्याङ सडक खण्ड  अवरुद्ध भएको छ। २४ माघ दिउँसो परेको हिमपातका कारण अवरुद्ध सडक बेलुकी आंशिक रुपमा खुलेको भएपनि रातीबाट अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ। 
सडकमा तुषारो र हिउँ जमेका कारण यातायात अवागमन अवरुद्ध रहेको प्रहरीले जानकारी दिनु भयो। दामनभन्दा केही माथिबाट सिमभन्ज्याङसम्म यातायातका साधनको लाइन रहेको प्रहरी बताएको छ।
स्विर फेसबुकबाट साभार

images
images

5.jpg2.jpg3.jpg4.jpg

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - ०९:३९:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology