Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी क्याम्पसको अध्यक्षमा ऋषि केसी चयन 

आँबुखैरेनी क्याम्पसको अध्यक्षमा ऋषि केसी चयन 

इच्छाकामना न्युज

१५, बैशाख २०८१
आँबुखैरेनी क्याम्पसको अध्यक्षमा ऋषि केसी चयन 
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको एकमात्र क्याम्पस आँबुखैरेनी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा ऋषि केसी निर्वाचित भएका छन् । क्याम्पसको आज शनिबार सम्पन्न १६ औ वार्षिक साधारणसभा तथा ५ औ अधिबेसनबाट क्याम्पसको सञ्चालक समिति अध्यक्षमा केसी निर्वाचित भएका हुन् ।

images
images

यस्तै क्याम्पसको सञ्चालक समिति उपाध्यक्षमा अनिल श्रेष्ठ,  सदस्यहरुमा नस्थुराम कडेल, सुमन बगाले, शिव खनाल, बाबुराम श्रेष्ठ, कृष्णमान तमाङ, सृजना थापा अधिकारी, रमेश सुनाम, गणेश कोइराला र शालिग्राम अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्। 

क्याम्पसको सञ्चालक समिति अध्यक्षमा निर्वाचित केसी सोही क्याम्पसका पूर्व क्याम्पस प्रमुख समेत हुन् । 

images
प्रकाशित मिति :बैशाख १५, २०८१ शनिवार - २२:४२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology