Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजदेखि दुई वटा नेपाली चलचित्र प्रदर्शनमा आउँदै

आजदेखि दुई वटा नेपाली चलचित्र प्रदर्शनमा आउँदै

इच्छाकामना न्युज

३०, चैत्र २०८०
आजदेखि दुई वटा नेपाली चलचित्र प्रदर्शनमा आउँदै
images

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज दुई वटा नेपाली चलचित्र रिलिज हुँदैछन् । रामबाबु गुरुङको निर्देशन ‘डिग्री माइला’ र फिडेल देवकोटाको निर्देशनमा तयार ‘दर रेड सुटकेस’ रिलिज हुने भएका हुन् ।

images
images

‘डिग्री माइला’मा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा छन् । विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

‘द रेड सुटकेस’मा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा मुख्य भूमिकामा रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र ३०, २०८० शुक्रवार - ०७:५८:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology