Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मनकामनामा भएको स्कोरपियो दुर्घटनाका चालक विरुद्ध मुद्दा दर्ता

मनकामनामा भएको स्कोरपियो दुर्घटनाका चालक विरुद्ध मुद्दा दर्ता

images

इच्छाकामना न्युज

२०, चैत्र २०८०
मनकामनामा भएको स्कोरपियो दुर्घटनाका चालक विरुद्ध मुद्दा दर्ता
images

मनकामना । शनिबार मनकामना जादैँ गर्दा दुर्घटना भएको स्कोरपिओ जीपका चालक बिरुद्ध मुद्दा दर्ता भएको छ । पुर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–४ का ४७ बर्षीय वेगबहादुर क्षेत्री बिरुद्ध सवारी ज्यान कसूर शीर्षकमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

शनिवार मनकामना जाने क्रममा उनले चलाएको ग १ च ७६१९ नम्वरको जीप दुर्घटना भएको थियो । दुर्घटनामा परी पुर्वी नवलपरासीका ४५ बर्षीय शोभाखर गैरेको ज्यान गएको थियो । दुर्घटनामा परी गम्भिर घाइते भएका उनको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

images
प्रकाशित मिति :चैत्र २०, २०८० मंगलवार - ०८:१२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology