Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लायन्स क्लव अफ आँबुखैरेनीको अध्यक्षमा लायन रामकृष्ण श्रेष्ठ चयन

लायन्स क्लव अफ आँबुखैरेनीको अध्यक्षमा लायन रामकृष्ण श्रेष्ठ चयन

इच्छाकामना न्युज

१७, चैत्र २०८०
लायन्स क्लव अफ आँबुखैरेनीको अध्यक्षमा लायन रामकृष्ण श्रेष्ठ चयन
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा रहेको पूरानो तथा पहिलो लायन्स क्लव अफ आँबुखैरेनीको आगामी लायन वर्ष २०२४।२५ को अध्यक्षमा लायन रामकृष्ण श्रेष्ठ चयन भएको छ । गोरखाको सिरानडाडाँमा आज सम्पन्न क्लवको आज सम्पन्न २६ औं वार्षिका साधरणसभा तथा अधिवेशनले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो ।

images
images

433621770_338253882559998_6062109118569411729_n.jpg

क्लवको प्रथम उपाध्यक्ष लायन दिलिप कोईराला, द्वितिय उपाध्यक्षमा लायन उदिप श्रेष्ठ, सचिवमा लायन उत्सव देवकोटा, र कोषाध्यक्षमा लायन अर्जुन श्रेष्ठ चयन भएको छ । 

images
प्रकाशित मिति :चैत्र १७, २०८० शनिवार - २२:१७:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology