Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

BREAKING NEWS : मुग्लिन नजिकै नाग्दिखोलाबाट त्रिशुलीमा ट्याक्सी खस्यो, उद्दार कार्य जारी

BREAKING NEWS : मुग्लिन नजिकै नाग्दिखोलाबाट त्रिशुलीमा ट्याक्सी खस्यो, उद्दार कार्य जारी

images

इच्छाकामना न्युज

१७, चैत्र २०८०
BREAKING NEWS : मुग्लिन नजिकै नाग्दिखोलाबाट त्रिशुलीमा ट्याक्सी खस्यो, उद्दार कार्य जारी
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजार नजिकै नाग्दिखोलबाट त्रिशुलीमा ट्याक्सी खसेको छ । इलाका प्रहरी कार्यालय मुग्लिन बजारले दिएको जानकारी अनुसार केहीबेर अघि करिब ७ बजेतिर ट्याक्सी खसेको हो ।

प्रहरीका अनुसार राजमार्गबाट ट्याक्सी करिब २ सय मिटर तल त्रिशुली नदीमा खसेको छ । काठमाण्डौबाट गोरखातर्फ आईरहेको ट्याक्सीमा ५ जना रहेको र अहिले दुर्घटनामा परेकाहरुको स्थानीय र प्रहरीद्वारा उद्दार गरिरहेको छ । 

दुर्घटनामा पर्नेहरु सबै गोरखा नगरपालिका ७ को स्थानीयहरु रहेको साथै बाँकी विवरणहरु खुलिनसेको प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :चैत्र १७, २०८० शनिवार - ०७:५६:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology