Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आँबुखैरेनीको ॐ विराज डेण्टलमा भोली चैत ७ मा दाँत उपचार गर्नेलाई ४० प्रतिशत छुट

आँबुखैरेनीको ॐ विराज डेण्टलमा भोली चैत ७ मा दाँत उपचार गर्नेलाई ४० प्रतिशत छुट

images

इच्छाकामना न्युज

६, चैत्र २०८०
आँबुखैरेनीको ॐ विराज डेण्टलमा भोली चैत ७ मा दाँत उपचार गर्नेलाई ४० प्रतिशत छुट
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी बजारमा संचालित ॐ विराज डेण्डलमा दन्त उपचार गर्ने बिरामीहरुले भारी छुट पाउने भएको छ । 

डेण्टलले विश्व मुख स्वास्थ्य दिवसको दिन पारेर भोली चैत ७ गते एकदिन दन्त उपचार गर्न आउने बिरामीहरुलाई भारी छुट दिने भएको हो ।

डेण्टलका संचालक राजन ढकालले दिएको जानकारी अनुसार चैत ७ गते एक दिन दन्त उपचारका लागि आउने बिरामीहरुले सम्पूर्ण उपचारमा ४० प्रतिशत छुट पाउनेछ ।

images
प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - ११:२०:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology