Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

अन्तराष्ट्रिय महिला दिवसका दिन आँबुखैरेनीको मट्का हाउसमा खाजा खादा महिलाहरुलाई सेनेटरी प्याड उपहार

अन्तराष्ट्रिय महिला दिवसका दिन आँबुखैरेनीको मट्का हाउसमा खाजा खादा महिलाहरुलाई सेनेटरी प्याड उपहार

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०८०
अन्तराष्ट्रिय महिला दिवसका दिन आँबुखैरेनीको मट्का हाउसमा खाजा खादा महिलाहरुलाई सेनेटरी प्याड उपहार
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा संचालित द मट्का हाउसमा खाजा खाने महिलाहरुले सेनेटरी प्याड उपहार पाउने भएको छ । आज शुक्रबार परेको अन्तराष्ट्रिय महिला दिवसका दिन मट्का हाउसमा खाजा खान आउने महिला ग्राहकहरुको लागि सेनेटरी प्याडको व्यवस्था गरेको हो ।

यो उपहार आज दिनभर मट्का हाउसमा खाजा खान आउने महिला ग्राहकहरुको लागि मात्र रहेको संचालक आकाश शेरचनले जानकारी दिए । सबै महिलाहरूले महिलाहरूको महिनावारी स्वास्थ्यको लागि समर्थन र हेरचाह गर्नको लागि यो स्किम ल्याईएको उनले बताए ।

मट्का हाउस आँबुखैरेनीमा फरक स्वादमा थरीथरीको चिया लगायत विभिन्न स्वादिष्ट परिकारको खाजा व्यवस्था गर्ने रेष्टुरेण्ट हो । 

images
प्रकाशित मिति :फाल्गुण २५, २०८० शुक्रवार - १४:५५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology