Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

टी-२० आई सिरिज: फाइनल प्रवेशका लागि नामिबिया र नेदरल्याण्ड भिड्दै

टी-२० आई सिरिज: फाइनल प्रवेशका लागि नामिबिया र नेदरल्याण्ड भिड्दै

images

इच्छाकामना न्युज

२०, फाल्गुण २०८०
टी-२० आई सिरिज: फाइनल प्रवेशका लागि नामिबिया र नेदरल्याण्ड भिड्दै
images

काठमाडौं। त्रिकोणात्मक टी-२० आई क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि आइतबार नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। बिहान साढे ११ बजेबाट त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा खेल सुरु हुनेछ।

आजको खेल जित्ने टोली फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ। नेदरल्याण्ड ३ खेलमा एकमा हार र दुईमा जित सहित चार अंकका साथ पहिलो स्थानमा छ भने नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ। 

नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। नेपालको नेटरनरेट राम्रो भएका कारण दुई टोलीको खेलअगावै फाइनल पुगिसकेको छ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - ०९:०३:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology