Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तमू प्ये ल्हु संघको केन्द्रीय अध्यक्षमा ओम थिम्चे तमू, उपाध्यक्षमा चितवनको तुलाराम तमू निर्वाचित

तमू प्ये ल्हु संघको केन्द्रीय अध्यक्षमा ओम थिम्चे तमू, उपाध्यक्षमा चितवनको तुलाराम तमू निर्वाचित

images

इच्छाकामना न्युज

१८, फाल्गुण २०८०
तमू प्ये ल्हु संघको केन्द्रीय अध्यक्षमा ओम थिम्चे तमू, उपाध्यक्षमा चितवनको तुलाराम तमू निर्वाचित
images

पोखरा । तमू प्ये ल्हु संघ नेपाल केन्द्रीय समितिको अध्यक्षमा ओम थिम्जे तमू निर्वाचित भएको छ । बिहिबार पोखरामा सम्पन्न संघको छैठौ महाधिवेशनले अध्यक्षमा ओम थिम्चे तमूलाई निर्वाचित गरेको हो ।

संघको अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा एकाजंङ्ग प्ल्हे तमू, कोसी प्रदेश उपाध्यक्षमा धर्मराज प्हच्यु तमू, बागमती प्रदेश उपाध्यक्षमा तुलाराम  तमू, कर्णाली प्रदेश उपाध्यक्षमा राम बहादुर तमू, लुम्बिनी प्रदेश उपाध्यक्षमा सुबेदार देवी बहादुर तमू, गण्डकी प्रदेश उपाध्यक्षमा महेन्द्र जंग तमू
महासचिवमा हर्क योज्मे तमू, उपमहासचिवमा अर्जुन तमू, सह–महासचिवमा ईन्द्र कुमारी तमू सचिवमा बम बहादुर तमू, कोषाध्यक्षमा मन्जु तमू र  सह–कोषाध्यक्षमा शेखर ल्हेगे तमू निर्वाचित भएका छन् । 

यस्तै सदस्यहरुमा जमुना तमू देव कुमार तमू, लालजित तमू, सोमराज तमू, मोम प्रसाद तमू, छत्र तमू, दिल बहादुर तमू, रमा तमू, लोककृष्ण तमू, माया तमू, बन्दना तमू, तिल प्रसाद तमू,  पुष्प कला तमू, अमर तमू, क्या. भिम बहादुर तमू र कुल प्रसाद तमू निर्वाचित भएका छन् । 

images
प्रकाशित मिति :फाल्गुण १८, २०८० शुक्रवार - ०९:५४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology