Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुपर त्रिशूली हाइड्रो पावर निर्माण रोक्न माग गर्दै इच्छाकामना र गण्डकी गाउँपालिकालाई ध्यानाकर्षण पत्र

सुपर त्रिशूली हाइड्रो पावर निर्माण रोक्न माग गर्दै इच्छाकामना र गण्डकी गाउँपालिकालाई ध्यानाकर्षण पत्र

इच्छाकामना न्युज

१६, माघ २०८०
सुपर त्रिशूली हाइड्रो पावर निर्माण रोक्न माग गर्दै  इच्छाकामना र गण्डकी गाउँपालिकालाई  ध्यानाकर्षण पत्र
images

कुरिनटार ।  हिमालयन रिभर गाइड एसोसिएसन नेपाल (हर्गान) र नेपाल  राफ्टिङ  एसोसिएसन अफ एजेन्सी (नारा) ले  सुपर त्रिशूली हाइड्रो पावर निर्माण रोक्न माग गरेका  छन् । उनीहरुले सोमबार चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

images
images

गोरखाको गण्डकी गाउँपालिका १  बुटारमा निर्माण भइरहेको उक्त हाइड्रो पावर आयोजनाका कारण राफ्टिङ व्यवसायीहरु  संकटमा परेको भन्दै स्थानिय  सकारलाई हाइड्रो पावर  निर्माण कार्य रोक्नका लागि पहल गरिदिन आग्रह गर्दै  ध्यानाकर्षण पत्र बुझाएका छन् । 

नेपालमा पहिलो पटक राफ्टिङ कायकिङको सुरुवात भई साहसिक पर्यटकीय खेलको अभिन्न अंग बनाउन सफल त्रिशूली नदीले गर्दा  रोजगारको सिर्जनाका साथै विश्वमा उच्च सान बनाएको अवस्थामा हाइड्रो पावर निर्माणले  हजारौँ श्रमिक र  उनीहरुमा आश्रित परिवारमा प्रत्यक्ष असर पुग्ने उनिहरुको भनाई छ ।

420511870_354297690893130_729801570877128909_n1706543631.jpg

images
प्रकाशित मिति :माघ १६, २०८० मंगलवार - ०८:५२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology