Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाकी चेली लोक गायीका रुपा गुरुङ पोखरामा सम्मानित

इच्छाकामनाकी चेली लोक गायीका रुपा गुरुङ पोखरामा सम्मानित

इच्छाकामना न्युज

२९, पौष २०८०
इच्छाकामनाकी चेली लोक गायीका रुपा गुरुङ पोखरामा सम्मानित
images

पोखरा । चितवनको इच्छाकामना गाउँपालिकाकी स्थायी बासिन्दा लोक गायीका रुपा गुरुङ पोखरामा सम्मानित भएकी छिन् । गायीका रुपा शनिबार पोखरामा भएको एक कार्यक्रममा सम्मानित भएकी हुन् ।

images
images

गुरुङ समुदायको विभिन्न थरहरु मध्यको एक न्हान्सी गुरुङको नेतृत्वदायी संस्था न्हान्सी तमू समाज नेपालले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनमा गायीका रुपा गुरुङलाई गुरुङ संस्कार अनुसार क्रमु (पछ्यौरी) र सम्मानपत्रले सम्मान गरेको हो । 

गायीका रुपाले पहिलो गीतको रुपमा ‘मेरो माया कहाँ छ... बोलको गीत बजारमा ल्याएको थियो । यो गीत अहिलेसम्म १४ लाख भन्दा बढिले हेरीसकेका छन् ।

images
प्रकाशित मिति :पौष २९, २०८० आइतवार - २२:५६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology