Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

लामिडाँडामा भिरबाट लडेर एक किशोरी घाइते

लामिडाँडामा भिरबाट लडेर एक किशोरी घाइते

images

इच्छाकामना न्युज

११, पौष २०८०
लामिडाँडामा भिरबाट लडेर एक किशोरी घाइते
images

मुग्लिन । इच्छाकामना गाउँपालिका वडा नं–४, लामिडाँडास्थित भिरबाट लडेर एक किशोरी घाइते भएकी छन् ।

इच्छाकामना–४ बस्ने १५ वर्षीया सबिता मगर जङ्गलमा दाउरा काट्ने क्रममा भिरबाट लड्दा गम्भिर घाइते भई उपचारार्थ मंगलबार बेलुकी ८ः२० बजे भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ११, २०८० बुधवार - २३:४०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology