Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

मुग्लिन पारी त्रिवेणीमा आयोजित पाचौं कालिका कपको उपाधी शहिद लखन १ नं. वडाले जित्यो 

मुग्लिन पारी त्रिवेणीमा आयोजित पाचौं कालिका कपको उपाधी शहिद लखन १ नं. वडाले जित्यो 

images
मुग्लिन पारी त्रिवेणीमा आयोजित पाचौं कालिका कपको उपाधी शहिद लखन १ नं. वडाले जित्यो 
images

त्रिवेणी । पाचौं कालिका कप खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८० को उपाधी शहिद लखन गाउँपालिका वडा नं. १ ले जितेको छ । मंसिर २८ गतेदेखि जारी प्रतियोगिताको फाइनलमा वडा नं. ३ लाई फाइनलमा हराउदै वडा नं. १ उपाधी जित्न सफल भएको हो। 

412300702_780751740740276_7723725892542946815_n.jpg

यस्तै, प्रतियोगितामा शहिद लखन गाउँपालिका वडा नं. ३, क्रमशः दोस्रो र तेस्रो हुन सफल भएका छन् । क्रमशः प्रथम, दोस्रो, तेस्रो हुने टिमले नगद रु. ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, नगद रु. ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र नगद रु. २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ्न । 

409838745_777833701032080_5410842976336691617_n.jpg

श्री कालिका युवा क्लब शहिदलखन गाउँपालिका–३, सिलिङ निभारे गोरखाको आयोजनामा पाचौं कालिका कप खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता मंसिर २८ गते बाट संचालन भएको क्लबका अध्यक्ष तेजिन्द्र गुरुङले जानकारी दिए ।

409814978_777833774365406_3804870467885227340_n.jpg

images
प्रकाशित मिति :पौष ४, २०८० बुधवार - ०८:२३:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology