Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शहिद लखन गाउँपालिकाको रनिङ शिल्ड प्रतिगोगिता रामेश्वरी माविले जित्यो

शहिद लखन गाउँपालिकाको रनिङ शिल्ड प्रतिगोगिता रामेश्वरी माविले जित्यो

शहिद लखन गाउँपालिकाको रनिङ शिल्ड प्रतिगोगिता रामेश्वरी माविले जित्यो
images

घैरुङ । गोरखाको शहिद लखन गाउँपालिकाको आयोजनामा भएको प्रथम शहिद लखन थापामगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि रामेश्वरी माविले जितेको छ । सोमबार सम्पन्न भएको प्रतियोगितामा रामेश्वरी मावि प्रथम भएको हो ।

images
images

प्रतियोगितामा ५ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित रामेश्वरी माध्यमिक विद्यालयले प्रथम शहिद लखन थापामगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी जितेको छ ।

411288096_325857850357195_5752744201369024370_n.jpg

साथै ४ स्वर्ण, ५ रजत र ६ कास्य पदकका साथ शहिद स्मृति माध्यमिक विद्यालय दोश्रो र ४ स्वर्ण ५ रजत र ४ कास्य पदकका साथ सिंजाली माध्यमिक विद्यालय तेश्रो भएका छन् ।

यसै गरी भलिबल खेलतर्फ भगवती हिमालय माविका सर्वोत्कृष्ठ छात्र विपिन थापा, जलदेवी माविका सर्वोत्कृष्ठ छात्रा स्मृती सुनार साथै समग्र प्रतियोगीताको सर्वोत्कृष्ठ छात्रा सिंजाली माविका रासिका श्रेष्ठ र समग्र प्रतियोगिताको सर्वोत्कृष्ठ छात्र रामेश्वरी माविका रविन परियार र शहीद स्मृती मावि सविन श्रेष्ठ भएका छन् ।

images
प्रकाशित मिति :पौष ३, २०८० मंगलवार - ०९:०२:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology