Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिकाका १५ वटा विद्यालयमा पठन पाठन बन्द गर्न निर्देशन (हेर्नुस् सूची)

इच्छाकामना गाउँपालिकाका १५ वटा विद्यालयमा पठन पाठन बन्द गर्न निर्देशन (हेर्नुस् सूची)

इच्छाकामना न्युज

२०, आश्विन २०७७
इच्छाकामना गाउँपालिकाका १५ वटा विद्यालयमा पठन पाठन बन्द गर्न निर्देशन (हेर्नुस् सूची)
images

कुरिनटार, २० असोज
गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै आईतबारबाट मात्रै सञ्चालनमा आएका इच्छाकामना गाउँपालिकाका १५ वटा विद्यालयमा पठन पाठन बन्द गर्न गाउँपालिकाले निर्देशन दिएको छ। गाउँपालिकाले आज एक सूचना जारी गर्दै ती विद्यालयहरुमा पठन पाठन बन्द गर्न निर्देशन दिएको हो। 
ती विद्यालयहरु आगामी २४ गतेसम्मलाई बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले जानकारी दिनुभयो।
शाखा प्रमुख खड्काका अनुसार बन्द गर्न निर्देशन दिएका विद्यालयहरु बाहेक कोरोना संक्रमणको जोखिम कम भएका अन्य विद्यालयहरुमा भने पठनपाठन यथावत रहनेछ। 

images
images

 (हेर्नुस् सूची)

120804960_830695437469329_6216117990554988526_n (1).jpg

images
प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १८:४७:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology