Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इच्छाकामना मन्दिर नजिकै चिसापानीमा मिनिट्रक दुर्घटना, चालक अनिल गुरुङको मृत्यु

इच्छाकामना मन्दिर नजिकै चिसापानीमा मिनिट्रक दुर्घटना, चालक अनिल गुरुङको मृत्यु

images

इच्छाकामना न्युज

२९, मंसिर २०८०
इच्छाकामना मन्दिर नजिकै चिसापानीमा मिनिट्रक दुर्घटना, चालक अनिल गुरुङको मृत्यु
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. २ स्थित चिसापानीमा एकाबिहानै मिनिट्रक दुर्घटना भएको छ । चालकले स्टार्ट गर्ने क्रममा तरकारी बोक्ने आयसर मिनिट्रक बिहान करिब ७ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि चालक इच्छाकामना गाउँपालिका ३ को वर्ष ४० को बहादुर भनिने अनिल गुरुङ रहेको वडा नं. ३ का वडाध्यक्ष नर बहादुर नेपालले जानकारी दिए ।

यो समाचार तयार पार्दासम्म घटनामा परेको मिनीट्रकको नम्बर खुलिसकेको छैन । यतिबेला प्रहरी घटनास्थलतर्फ जादै गरेको र दुर्घटनाको विवरण संकलन भैरहेकोले थप विवरण खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :मंसिर २९, २०८० शुक्रवार - ०८:४४:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology