Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तरुण दल आँबुखैरेनीका उपाध्यक्ष श्रेष्ठद्वारा पार्टी परित्यागको घोषणा

तरुण दल आँबुखैरेनीका उपाध्यक्ष श्रेष्ठद्वारा पार्टी परित्यागको घोषणा

इच्छाकामना न्युज

२०, आश्विन २०७७
तरुण दल आँबुखैरेनीका उपाध्यक्ष श्रेष्ठद्वारा पार्टी परित्यागको घोषणा
images

आँबुखैरेनी, २० असोज । नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका उपाध्यक्ष अभियान श्रेष्ठले आफु कुनैपनि राजनीतिक पार्टीमा नरहने घोषणा गरेका छन।
श्रेष्ठले आजदेखि आफु कुनै पनि राजनैतिक पार्टीमा नरहने र सधै स्वतन्त्र भई समाजको हक–हित, अधिकार तथा दुःखमा परेकाहरुको पक्षमा उभिने जनाएका छन्।
आफु व्यवसायी भएका कारण राजनितीमा समय निकाल्न समस्या भएकोले पार्टीमा आबद्ध नभई स्वतन्त्र रुपले यस क्षेत्रको विकास तथा समाज सेवामा हरदम लागि रहने श्रेष्ठले बताए ।

images
images

images
प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १८:२६:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology