Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना अस्पतालमा स्तन र पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थय शिविर, १८० महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

इच्छाकामना अस्पतालमा स्तन र पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थय शिविर, १८० महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

इच्छाकामना न्युज

९, मंसिर २०८०
इच्छाकामना अस्पतालमा स्तन र पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थय शिविर, १८० महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
images

कुरिनटार ।  चितवनको इच्छाकामना ४ कुरिनटारमा  महिलाहरुको  स्तन र पाठेघरको  मुखको क्यान्सर सम्बन्धी एक दिने स्वास्थ्य शिविर  तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिका,भक्तपुर क्यान्सर अस्पताल तथा श्री याक ब्रिविङ कम्पनी प्रालि कुरिनटारको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । 

images
images

शिविरमा १८० जनाले स्वास्थ्य जाँच गराएको आधारभुत अस्पताल कुरिनटारका सिनियर अनमी निरिक्षक मञ्जु घिमिरेले जानकारी दिनुभयो । उहाँका  अनुसार १७० जनाले क्यान्सर, ३४ जनाले भिडियो एक्सरे र  १० जनाले स्तन जाँच गराएका थिए ।

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकहरुद्वारा  स्वास्थ्य परिक्षण गरेका थिए ।  स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधी समेत वितरण गरेका थिए । 

images
प्रकाशित मिति :मंसिर ९, २०८० शनिवार - २१:५६:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology