Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कलाकार हरिवंश आचार्यलाई पनि कोरोना संक्रमण

कलाकार हरिवंश आचार्यलाई पनि कोरोना संक्रमण

इच्छाकामना न्युज

२०, आश्विन २०७७
कलाकार हरिवंश आचार्यलाई पनि कोरोना संक्रमण
images

काठमाडौं, २० असोज । कलाकार हरिबंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।आचार्यले आफू र श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण देखिएको सार्वजनिक गरेका छन् ।

images
images

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले सोमबार गरिएको स्वाब परिक्षणको रिपोर्ट मंगलबार आएको जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि सजग रहन र शंका लागे परिक्षण गराउन सुझाव दिएका छन् ।

images
प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १८:२०:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology