Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

मनकामना केवलकारको वार्षिकोत्सवमा हाइवे र मनकामना मन्दिर क्षेत्रमा सरसफाई

मनकामना केवलकारको वार्षिकोत्सवमा हाइवे र मनकामना मन्दिर क्षेत्रमा सरसफाई

images

इच्छाकामना न्युज

६, मंसिर २०८०
मनकामना केवलकारको वार्षिकोत्सवमा हाइवे र मनकामना मन्दिर क्षेत्रमा सरसफाई
images

मनकामना । गोरखाको सहिद लखन गाउँपालिकाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना देवीको मन्दिर क्षेत्रमा सरसफाई गरिएको छ ।  मनकामना दर्शन प्रालिले २५ औँ बार्षिकोत्सवको अवसरमा मन्दिर क्षेत्रको सरसफाई गरिएको हो । 

यसैचि मनकामना दर्शन प्रालिले केबलकार बटम स्टेशनत चेरेस वरपरका हाइवे तथा बजार क्षेत्रमा पनि सरसफाई गरिएको छ । 

दर्शनार्थीहरुलाई मनकामना मन्दिर सम्म पुग्न सहजताका लागि वि।स। २०५५ सालमा चितवनको इच्छकामना ४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरि सञ्चालनमा ल्याएको केबलकार मंसिर ७ गते  २५  बर्ष पुरा गरि २६ औँ बर्षमा प्रवेश गर्दै छ ।  

मनकामना केबलकार नेपालकै पहिलो  केबलकार हो । 

images
प्रकाशित मिति :मंसिर ६, २०८० बुधवार - ०९:०४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology