Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनामा डेंगुबाट संक्रमितको संख्या ४० पुग्यो

इच्छाकामनामा डेंगुबाट संक्रमितको संख्या ४० पुग्यो

इच्छाकामना न्युज

१४, कार्तिक २०८०
इच्छाकामनामा डेंगुबाट संक्रमितको संख्या ४० पुग्यो
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका डेंगु संक्रमितको संख्या ४० पुगेको छ । स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार इच्छाकामना डेंगु संक्रमितको हुनेको संख्या ४० पुगेको पाईएको हो ।

images
images

विवरण अनुसार १८ जना पुरुष र २२ जना महिलामा डेंगु संक्रमण देखिएको छ ।

395604937_1518868522263538_5746744942429706404_n.jpg

यस्तै डेंगु संक्रमितको उपचार पछिल्लो समय २४ सैं घण्टा इच्छाकामना आधारभुत अस्पतालमा भैरहेको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १०:३०:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology