Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

विश्वभर मध्य २० प्रतिशत हिउँ चितुवाको घर मंगोलियामा रहेको छ : डब्लुडब्लुएफ

विश्वभर मध्य २० प्रतिशत हिउँ चितुवाको घर मंगोलियामा रहेको छ : डब्लुडब्लुएफ

images

इच्छाकामना न्युज

९, कार्तिक २०८०
विश्वभर मध्य २० प्रतिशत हिउँ चितुवाको घर मंगोलियामा रहेको छ : डब्लुडब्लुएफ
images

एजेन्सी । विश्वभरका हिउँ चितुवामध्ये २० प्रतिशत बढी मंगोलियामा रहेको वर्ल्ड लाइफ फण्ड फर नेचर, मंगोलियाले जनाएको छ । यहाँ ८०६ देखि १ हजार १२७ मिटर उचाईसम्मका पहाडहरुमा लगभग ९५३ वयस्क हिउँ चितुवाहरु रहेको बताइएको छ ।

हिउँ चितुवाहरु अल्ताई, सायन र खंगाई पर्वत श्रृंखलाहरुमा लगभग ३ लाख २८ हजार ९ सय वर्ग किलोमिटर क्षेत्रफलमा बसोवास गर्ने गरेको बताइन्छ । मंगोलिया चीनपछि विश्वको दोस्रो ठूलो हिउँ चितुवाको भएको देश हो ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८० बिहिवार - ०८:१८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology