Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

डम्पिङ नजिकै ट्रक र ट्याङ्कर ठोक्किदा मुग्लिन–आँबुखैरेनी सडक अवरुद्ध

डम्पिङ नजिकै ट्रक र ट्याङ्कर ठोक्किदा मुग्लिन–आँबुखैरेनी सडक अवरुद्ध

images

इच्छाकामना न्युज

८, आश्विन २०८०
डम्पिङ नजिकै ट्रक र ट्याङ्कर ठोक्किदा मुग्लिन–आँबुखैरेनी सडक अवरुद्ध
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ डम्पिङ नजिकै मालवाहक ट्रक र ट्याङ्कर एकापसमा ठोक्किएर दुर्घटना भएको छ । घटनास्थलबाट मनोज घिमिरेले दिएको जानकारी अनुसार करिब १२ः४५ बजेतिर ना ४ ख १५९४ नं. पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर ग १ ख ५९०० नं. को मालवाहक एकापसमा ठक्कर खाएको हो ।

380250063_1075862300459884_1638458203954452945_n.jpg

दुर्घटनाका कारण मानवीय क्षति नभए पनि मुग्लिन–आँबुखैरेनी सडक दुईतर्फी अवरुद्ध भएको छ भने सडक विभागको लोडर प्रयोग गरी दुर्घटनामा परेको गाडी हटाई अवरुद्ध राजमार्ग सुचारु गराउने प्रयास भैरहेको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - १३:१६:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology