Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

भोली असोज ४ देखि मझिमटारमा सुरु हुने अञ्जन स्मृति कपको उद्घाटन मुख्यमन्त्री जम्कट्टेलले गर्ने

भोली असोज ४ देखि मझिमटारमा सुरु हुने अञ्जन स्मृति कपको उद्घाटन मुख्यमन्त्री जम्कट्टेलले गर्ने

३२ टिम सहभागी हुदै

images

इच्छाकामना न्युज

३, आश्विन २०८०
भोली असोज ४ देखि मझिमटारमा सुरु हुने अञ्जन स्मृति कपको उद्घाटन मुख्यमन्त्री जम्कट्टेलले गर्ने
images

मझिमटार । अन्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङ ९ ले मझिमटारको आयोजनामा हुन लागेको पहिलो अन्जन स्मृति कप खुल्ला नक आउट फुटबल प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने भएका छन् ।

प्रतियोगितामा ३२ टिमले भाग लिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरस्कार राशी प्रथम ५० हजार र उप विजेता २५ हजार, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोलरक्षक ३ हजार, उत्कृष्ट गोलकर्ता ३ हजार रहेको छ ।

अन्जन सिलबाल बेनिघाट रोराङ ९ चौकीटार निवासी ३४ वर्षका युवा ब्यवसायी तथा बेनीघाट रोराङ ९ को माओबादी केन्द्रका सचिब थिए । उनको मोटर साइकल दुर्घटनामा चुम्लिङमा मृत्यु भएको थियो । उनको नामबाट खोलिएको अन्जन स्मृति प्रतिष्ठानले अब हरेक वर्ष स्मृति कप गर्ने जनाईएको छ । तस्वीर सौजन्यः सन्तोष पौडेल

सहभागि टिमको नामावली र खेल तालिका

1-2.jpg

2-2-1536x1223.jpg

images
प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - २२:५८:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology