Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

विभिन्न कार्यक्रमको आयोजना गरि आँबुखैरेनी गाउँपालिकाले मनायो संविधान दिवस

विभिन्न कार्यक्रमको आयोजना गरि आँबुखैरेनी गाउँपालिकाले मनायो संविधान दिवस

images

इच्छाकामना न्युज

३, आश्विन २०८०
विभिन्न कार्यक्रमको आयोजना गरि आँबुखैरेनी गाउँपालिकाले मनायो संविधान दिवस
images

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिकाले विविध कार्यक्रम गरी संविधान दिवस मनाएको छ । दिवसको पूर्व सन्ध्यामा मंगलबार साँझ पालिकाको प्राङ्गणमा दिप प्रज्जवलन र आज बुधबार बिहान गाउँपालिका तथा अस्पताल परिसर सरसफाई सहित अस्पतालमा उपचारत बिरामीहरुलाई फलफुल वितरण गरी संविधान दिवस मनाईएको हो । 

379580470_727832589365525_4630801443046769180_n.jpg

जिल्ला प्रशासन कार्यालय तनहुँको सुचना बमोजिम गाउँपालिका अध्यक्ष शुक्र चुमान, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, वडा नं. ३ का वडा अध्यक्ष दिनेश केसी, लेखा प्रमुख नारायण प्रसाद पोख्रेल, प्रशासन सहायक पुजा श्रेष्ठ, आइटी अफिसर निरोज श्रेष्ठ लगाएतको उपस्थितमा संविधान दिवस मनाईएको गाउँपालिकाले जानकारी दिएको छ ।

380362581_727832636032187_8166610310235729589_n.jpg

images
प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - २२:४६:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology