Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इच्छाकामना त्रिवेणी कला केन्द्रद्वारा रक्तअल्पताका बिरामीलाई १० हजार सहयोग

इच्छाकामना त्रिवेणी कला केन्द्रद्वारा रक्तअल्पताका बिरामीलाई १० हजार सहयोग

images

इच्छाकामना न्युज

१६, भाद्र २०८०
इच्छाकामना त्रिवेणी कला केन्द्रद्वारा रक्तअल्पताका बिरामीलाई १० हजार सहयोग
images

मुग्लिन । कला र साहित्यको श्रीवृद्धिका लागि भन्दै भर्खरै स्थापना भएको ‘इच्छाकामना त्रिवेणी कला केन्द्र’ मुग्लिनले रक्तअल्पता रोगबाट पिडित एक बिरामीलाई आर्थिक सहयोग गरेको छ । 

केन्द्र स्थापनाको औपचारिक उद्घाटनको लागि आज भएको एक कार्यक्रममा केन्द्रले काठमाडौँस्थित वीर अस्पतालमा उपचाररत इच्छाकामना–२ का १८ वर्षीय मानबहादुर गुरूङको उपचारका लागि नगद १० हजार आर्थिक सहयोग गरेको हो ।

केन्द्रले रक्तअल्पताबाट पिडित बिरामीको उपचारको लागि बुबा इन्द्रबहादुरलाई सहयोग रकम प्रदान गरिएको केन्द्रका सचिव पृथ्वी गुरूङले जानकारी दिए।

images
प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - २३:०९:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology