Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इच्छाकामनाको कृषि र पशु शाखाको बजेट तथा कार्यक्रमबारे गोष्ठी सम्पन्न

इच्छाकामनाको कृषि र पशु शाखाको बजेट तथा कार्यक्रमबारे गोष्ठी सम्पन्न

images

इच्छाकामना न्युज

९, भाद्र २०८०
इच्छाकामनाको कृषि र पशु शाखाको बजेट तथा कार्यक्रमबारे गोष्ठी सम्पन्न
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको कृषि र पुश शाखाले चालु आर्थिक वर्षमा गर्न लागेको विभिन्न कार्यक्रम र बजेटहरुबारे छलफल सहितको गोष्ठि सम्पन्न गरेको छ । गाउँपालिकाले शुक्रबार मुग्लिनमा एक कार्यक्रमको अयोजना गरि गोष्ठि सम्पन्न गरेको हो । 

369679760_3110683649066657_7861114802891803120_n.jpg

कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल सहित जनप्रतिनिधिहरु, अगुवा कृषकहरु, कृषि फर्म संचालकहरु लगायतका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

369606381_3110683745733314_4327270852148911256_n.jpg

369588971_3110683725733316_4470894054887608327_n.jpg

369587719_3110683665733322_7930218828902769994_n.jpg

images
प्रकाशित मिति :भाद्र ९, २०८० शनिवार - २२:५२:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology