Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू विद्यार्थी छोंज धीं केन्द्रीय समितिको २१ औं पार्षद् भेला धादिङमा हुने 

तमू विद्यार्थी छोंज धीं केन्द्रीय समितिको २१ औं पार्षद् भेला धादिङमा हुने 

इच्छाकामना न्युज

९, भाद्र २०८०
तमू विद्यार्थी छोंज धीं केन्द्रीय समितिको २१ औं पार्षद् भेला धादिङमा हुने 
images

काठमाडौं । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं केन्द्रीय समितिको २१औं राष्ट्रिय पार्षद भेला धादिङको धादिङबेसीमा हुने भएको छ ।

images
images

शनिवार काठमाडौंमा बसेको विद्यार्र्थी छोंज धीँको तेस्रो केन्द्रीय समिति बैठकले आगामी कार्तिक १८ र १९ गते धादिङबेसीमा पार्षद भेला गर्ने निर्णय गरेको अध्यक्ष विश्वराज गुरुङले जानकारी दिनुभयो ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका सचिब तथा युवा बिद्यार्थी बिभाग प्रमुख जिएस गुरुङको प्रमुख आतिथ्यतता, र नेपाल तमू गुरुङ बिद्यार्थी छोंज धींका निवर्तमान अध्यक्ष तथा संरक्षक परिषदका अध्यक्ष पुकार गुरुङको बिशेष आतिथ्यतामा बैठक बसेको थियो ।

बैठकले प्रदेश ३ को पहिलो अधिबेशन पनि कार्तिक १८–१९ गते धादिङको धादिङबेसीमा गर्ने निर्णय गरेको छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०८० शनिवार - २२:४२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology